Rule 25
अन्य आवश्यक कारवाही
आयोगले ऐनको दफा १२क. को प्रयोजनको लागि देहाय बमोजिमको कारवाईलाई अन्य आवश्यक कारवाहीको रूपमा प्रयोग गर्न सक्नेछः–
(क) भरिभराउ गर्ने,
(ख) दुईवर्षसम्म सार्वजनिक जवाफदेहीको पदमा नियुक्ति नगर्ने,
(ग) बढीमा दुईवर्ष सम्मको लागि त्यस्तो जिम्मेवारीको पदमा काम गर्न नलगाउने,
(घ) दुई वर्षसम्म आर्थिक तथा प्रशासनिक निर्णय गर्ने जिम्मेवारी नदिने,
(ङ) दुई वर्षसम्म वैदेशिक तालिम, अध्ययन, सेमिनारमा भाग लिन रोक लगाउने,
(च) दुई वर्षसम्म कुनै खास काम गर्न बन्देज लगाउने,
(छ) आयोगले उपयुक्त ठह¥याएको अन्य कारवाही ।